Logo

लगानी सम्मेलनमा वाप र नापबीच सम्झौता, पीपीपी प्रवर्दधनलाई सहजिकरण गरिने

काठमाडौं । वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स (नाप)बीच महत्वपूर्ण समझदारी भएको छ । काठमाडौँमा जारी तेश्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि भन्दै उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुप कुमार उपाध्यायले हस्ताक्षर…