Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरेको हो । बाँके जिल्लामा अवस्थित फातिमा फाउन्डेसन महिलाले नेत्रित्व गरि चलाउँदै आएको एक सामाजिक संस्था हो जसले मुस्लिम, मधेशी र अन्य पिछडिएका बर्गका महिला तथा बालबालिकाहरुको हकहितका लागी काम…