Logo

बीमा अभिकर्तालाई बीमा प्राधिकरणले गर्याे कडाई, अब आफ्नै परिवारको बीमा गर्न नपाउने

काठमाडौं । अब बीमा अभिकर्ताले आफ्नै परिवारको र सम्पत्तिको बीमा गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन निर्देशिका २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो । खासगरी यसअघि बीमा अभिकर्ताको लाइसेन्स लिएर आफ्नै परिवारको, छरछिमेकको सम्पत्ति र जीवन बीमा गराउँदै आएका बीमा अभिकर्तालाई प्राधिकरणले केहि कसेको हो । प्राधिकरणको यो प्रावधानले…