Logo

चीनसँगको कारोबार सुधारमा एमेजन, सेवालाई सहज बनाईँदै

काठमाडौं । एमेजनको चिनियाँ शाखाले आफ्नो चिनियाँ बजारमा देखिएको समस्यालाई उजागर गरी सेवालाई सहज बनाउने सुधारको योजना बिहीबार सार्वजनिक गरेको छ । ‘विगत केही बर्षमा हामीले चिनियाँ अनलाइन खुद्रा बजारलाई मजबुत पार्न कसरतरत छौँ । बदलामा हाम्रा सामानको खरिद गर्ने चिनियाँ ग्राहकको सङ्ख्यामा निकै वृद्धि भएको छ,’ एमेजनको चीन शाखाले एक विज्ञप्ति जारी गरी बताएको…