काठमाडौं । हिमाल आरोहीबाट चालु आर्थिक बर्ष २०७५÷७६ मा ४८ करोड २३ लाख ३२ हजार ४ सय १७ रुपैयाँ राजस्व संकलन भएको छ । हिमाल आरोहण गर्ने पर्यटकको बृद्धिसँगै राजस्वमा समेत बृद्धि भएको पर्यटन विभागले जानकारी दिएको हो । विभागका अनुसार २०७५÷७६ मा हिमाल आरोहण गर्नेको संख्या गत बर्षको तुलनामा बढेको छ । चालु आवको…