काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा उच्च वृद्धि भएको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा ३१ दशमलव ८९ अंकले उकालो लागेको छ । केही समययता उकालो लागेको बजारमा कारोबार रकम र नेप्से परिसुचक दुबैमा उच्च वृद्धि भएको छ । आईतबार करिव ३२ अंकले बढेको बजारमा १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार…