Logo

काठमाडौंका २ विश्व सम्पदा क्षेत्रलाई पदमार्गले जोडिंदै, गुरुयोजना तयार

काठमाडौं । काठमाडौं उपत्यकाका २ मुख्य विश्व सम्पदा क्षेत्रलाई पदमार्गले जोडिने भएको छ । २२ सय मिटरको दुरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्न गुरु योजना तयार भएको हो । विश्व सम्पदा दिवस—२०१९ को अवसर पारी बिहीबार हनुमानढोका दरवार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरुयोजना सार्वजनिक गरिने भएको हो…