Logo

अनुमती विना ड्रोन उडाउने पर्वतारोहीलाई कारवाही, ट्राभल एजेन्सी पनि निगरानीमा

काठमाडौं । अब पर्वतारोहीले अनुमती विना ड्रोन प्रयोग गरेमा कारवाही गरिने भएको छ । पर्यटन बोर्डले पर्वतारोहण अनुमती लिएका पर्वतारोहीले विना अनुमती ड्रोन प्रयोग गरेमा कारवाही गर्ने जानकारी दिएको छ । बोर्डले हालसम्म अनुमती विना ड्रोन उडाउनेको ड्रोन जफत गरिँदै आएको र सोही अनुसार अव फेरी उडाए पनि जफतका साथै कारवाही गर्ने जानकारी दिएको छ…