Logo

रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्रीको प्रतिमा, पार्कलाई अध्ययन उपयुक्त बनाईने

काडमाडौं । काठमाडौंको शंखधर पार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको कुममाथिको भाग अनावरण गरिएको छ । गागरिनको ८५ औं बार्षिकोत्सवको अवसरमा पारेर बुधबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्त रुपमा प्रतिभा अनावरण गरेका हुन । उक्त कार्यक्रममा बोल्दै प्रमुख शाक्यले — शंखपार्कलाई मनोरञ्जन लिने मात्र होइन अध्ययनका लागि…