Logo

नेपालमा ९ लाख श्रमशक्ति बेरोजगार, सबैभन्दा बढी प्रदेश २ मा

काठमाडौं । नेपालको कुल श्रमशक्तीमध्ये ९ लाख श्रमशक्ती बेरोजगार बसेको तथ्याँकले देखाएको छ । शुक्रबार केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रतिवेदनमा कुल श्रमिकमध्ये ७१ लाख श्रमशक्ती रोजगार र ९ लाख श्रमशक्ती बेरोजगार बसिरहेको पाईएको हो । तथ्याङ्क अनुसार नेपालमा १५ बर्ष वा सो भन्दा बढी अर्थात श्रमिक शक्ती २ करोड ७ लाख रहेकोमा ७० लाख…