काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो आर्थिक वर्षको आर्थिक वृद्धिदर कमजोर भएकाले चालू आर्थिक वर्षको वृद्धिदर उल्लेख्य हुन नसकेको बताएका छन । आईतबार राष्ट्रिय योजना आयोगको पुर्ण बैठकमा बोल्दै उनले विगतमा एउटा ठेकदारलाई क्षमताभन्दा बढी काम दिइएको कार्यलाई कानूनी रुपमा तोड्न समय लागेकाले समेत आर्थिक वृद्धि उल्लेख्य हुन नसकेको बताएका हुन । प्रधानमन्त्री ओलीले…