काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन फिजी जाने भएका छन । आगामी मे २ देखि ५ तारिखसम्म फिजीको नादीमा आयोजना हुने बैठकमा भाग लिन अर्थमन्त्री खतिवडा आज बेलुका ९ बजे फिजी प्रश्थान गर्ने भएका हुन । मन्त्री खतिवडाले नेपालको गभर्नरको रुपमा वार्षिक बैठकका…