Logo

बाइडेनका छोरा हन्टरमाथि कर छलीको आरोप : स्वीकार गरे कसुर

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर मुद्दामा आरोप स्वीकार गरेका छन् । हन्टरले जूरी छनोट संघीय कर मुद्दामा सुरु हुनु अघि आफ्नो गल्ति स्वीकार गरेका छन् । उनले कम्तिमा १।४ मिलियन कर तिर्न असफल भएको आरोप लगाइएको छ । आरोप अनुसार १७ वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ । तर संघीय…