Logo

१० वर्षमा ४०० प्रतिशतले बढ्यो गुगलको सेयर, इतिहासमै पहिलोपटक सेयरधनीलाई लाभांश

काठमाडौं । गुगलको मूल कम्पनी अल्फाबेटका भारतीय मूलका सीईओ सुन्दर पिचाई दुर्लभ उपलब्धि हासिल गर्न नजिक पुगेका छन् । उनको कुल सम्पत्ति एक अर्ब डलर पुग्न लागेको छ । पिचाई अर्बपतिहरूको सूचीमा सामेल हुने विश्वको पहिलो गैर–संस्थापक कार्यकारी हुनेछन् । पिचाई सन् २०१५ मा गुगलको सीईओ बनेका थिए । त्यसयता कम्पनीको शेयर मूल्य ४०० प्रतिशतभन्दा…