Logo

नियमानुसार कर तिर्न र इन्टरनेट सेवा सुचारु राख्न मन्त्रालयको निर्देशन

काठमाडौं । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकलाई कानूनबमोजिम कर तिर्न र इन्टरनेट सुचारु राख्न निर्देशन दिएको छ । बिहीबार मन्त्रालले एक विज्ञप्ति जारी गर्दै नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएका केही सेवा प्रदायकहरूले…