Logo

सन्दीप लामिछानेको मुद्धा हेर्न नमिल्ने सूचिमा

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा आईतबार ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । आजलाई सारिएको उक्त मुद्धा हेर्न नमिल्ने सूचीमा परेको हो । यसअघि आगामी जुन १ देखि हुने टि ट्वान्टी विश्वकपको नेपाली टोलीको…