काठमाडौं । नेपालको सरकार परिवर्तनमा प्रत्यक्ष वा परोक्ष विदेशी प्रभाव रहने गरेको छ । विगतदेखि नै नेपालको सत्ता परिवर्तनमा भारतको भूमिका रहँदै आएको भनिएपनि पछिल्ला वर्षहरुमा चीनपनि नेपालको सत्ता राजनीतिको चलखेलमा खुलेर बाहिर देखिन थालेको छ । अहिले सत्ताको नेतृत्व कुनैबेला आफ्नो नेतृत्वको सरकार भारतको लागि कम्फरटेबल सरकार भनेर विवादमा आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग…