Logo

तोकिएको चुक्तापुँजी पुर्याउन प्राधिकरणको ताकेता, १० बीमा कम्पनीले असारसम्म ५ अर्ब र ८ ले साढे २ अर्ब पुर्याउनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकिएको चुक्ता पुँजी नपुर्याएका १८ जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । यसअघि २०७८ फागुन अन्तिममा तत्कालीन बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । उक्त अवधिमा १ बर्षको…