Logo

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा, यसरी प्रयोग गर्न सकिन्छ सुविधा

काठमाडौं । ज्ञञ एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ ।सधैं अन प्रति कम्पनीको…