Logo

निगमलाई अघि बढाउन कार्यदल गठन, एक महिना भित्रै प्रतिवेदन आउने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयले नेपाल वायुसेवा निगमको समस्या पचिहन गरी समाधानका सुझाव दिन कार्यदल गठन गरेको छ । मन्त्रालयले बुधबारको मन्त्रीस्तरीय निर्णयबाट पुर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो । मन्त्रालयले गठन गरेको कार्यदलका सदस्यहरुमा लेखा विज्ञ प्रमोद कर्ण, व्यबस्थापन विज्ञ डिम प्रसाद पौडेल र क्याप्टेन सुधिर…