Logo

अमेरिकी प्रतिवन्धका बावजुद जुलाईमा चीनको निकासीमा वृद्धि, अर्थतन्त्रको वृद्धिदर ३० बर्ष यताकै न्युन

काठमाडौं । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्याँकमा देखिएको छ । तर चीनले गर्ने आयात भने निरन्तर घटेको छ । यस वर्षको पहिलो ५ महिनामा अमेरिकासँगको व्यापार तनाब तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक उत्पादनमा भने कमी आएको छ । तर जुलाईमा भने…