Logo

लाभग्राहीलाई खाता संचालन गर्न प्राधिकरणको आग्रह, खाता संचालन नगरे बन्द गर्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका लाभग्राहीलाई आफ्नो खाता सुचारु गर्न आग्रह गरेको छ । प्राधिकरणले अनुदान सम्झौता भई बैंक खाता संचालन नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी खाता सुचारु गर्न आग्रह गरेको हो । अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा पुगे पनि लाभग्राहीले खाता संचालन नगरेका कारण उक्त रकम बैंकमा…