काठमाडौं । नेपाल टेलिकमले आफ्नो रोमिङ सेवाको शुल्कमा भारी छुटको व्यवस्था गरेको छ । कम्पनीले हाल सेवा रहेका.८७ मुलकमध्ये ५३ मुलुकका ९९ सेवाप्रदायकसँग रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरेको हो । कम्पनीले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको…