काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक बर्ष २०७६:७७ को लागि ४६ अर्बको बजेट ल्याउने तयारी गरेको छ । व्यवस्थापनले तयार पारेको उक्त बजेट संचालक समितिमा छिट्टै प्रस्ताव पेश गर्ने तयारीमा रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरण अन्तरगतको राष्ट्रिय गौरवको आयोजनालाई मुख्य प्राथमिकतामा राखेर उक्त बजेट ल्याउने तयारीमा रहेको प्राधिकरणका सुचना अधिकारी त्रिलोचन…