काठमाडौं । सानीमा लाईफ ईन्स्योरेन्सले ‘सानिमा कर्जा म्यादि बीमा योजना’ संचालनमा ल्याएको छ । कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षा गरि ऋणीको असामयीक निधन पछि परिवारमा पर्ने ऋण भार कम गर्न तथा वित्त कम्पनीहरुको ऋण सुरक्षा गर्ने उदेश्यले उक्त योजना संचालनमा ल्याएको हो । उक्त बीमा योजना अन्तरगत ऋणीले कर्जा रकम बराबर सानिमा कर्जा म्यादि…