काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले हवाई क्षेत्र सुधारका लागि वायुसेवा संचालकहरुलाई सुझाव पेश गर्न आग्रह गरेका छन् । उनले वायुसेवा संचालकहरुसँगको छलफलमा हवाई क्षेत्र सुधारका लागि थप होमवर्क गरी रायसुझाव पेश गर्न निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले वायुसेवा संचालकहरुलाई अहिले भइरहेको इन्धनको मूल्य कसरी घटाउन सकिन्छ सो विषयमा सल्लाह…