काठमाडौं । सशांक सर्राफले युरोपकै अग्लो हिमालको सफलतापूर्वक आरोहण गरेका छन । भ्रमणबर्ष २०२० लाई सफल पार्ने उद्देश्य अनुरुप उनले अगष्ट १६ का दिन युरोपकै सबैभन्दा अग्लो चुचुरो ‘मोन ब्ल्यांक’ आरोहण गरी नेपाली झण्डा फहराएका हुन । सशांक सर्राफले हालसम्म नेपालका २ ओटा अग्ला हिमाल चढिसकेका छन भने प्रायजसो ट्रेकिङ रुटहरुमा समेत भ्रमण गरिसकेका छन…