Logo

नेपाल स्याटेलाईटको लाईसेन्स खारेज, ८० करोड बक्यौता उठ्न बाँकी

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणलाई समयमै बक्यौता तिर्न नसकेपछि नेपाल स्याटेलाईटको खारेज भएको छ । नेपाल स्याटेलाईले प्राधिकरणलाई बुझाउनुपर्ने विभिन्न शिर्षकको बक्यौता तिर्न नसकेपछि उसको अनुमतिपत्र स्वतः खारेज भएको हो । यस्तै आईतबार बसेको प्राधिकरणको बोर्ड बैठकले भदौ १ गतेसम्म अन्तिम मिति रहेको नेपाल स्याटेलाईट अर्थात हेल्लो नेपालको लाईसेन्स खारेज गर्ने निर्णय गरेको हो ।…