Logo

प्रतिनिधिसभाबाट भूमि विधेयक पारित, सरकारी जग्गा ओगटेका सुकुम्बासीले जग्गा पाउने

काठमाडौं । भूमि सम्बन्धि २०२१ को संसोधन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बैठकले मंगलबार सर्वसम्मतबाट उक्त विधेयक पारित गरेको हो । विधेयकमा सुकुम्बासीहरु सरकारी जग्गा तथा अभिलेखमा बन क्षेत्र भएको उल्लेख भएको क्षेत्रमा १० वर्षदेखि बसेको भए उनीहरुले ओगटेको क्षेत्रफल बराबरको जग्गा दिने उल्लेख छ । विधेयकको छलफलमा भूमिसुधार तथा व्यवस्था तथा सहकारीमन्त्री पद्मा…