काठमाडौं । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये २ सय २२ स्थानीय तहमा ९० प्रतिशभन्दा बढी विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको विद्युतीकरण तथ्याङ्कमा उक्त कुरा उल्लेख गरिएको छ । प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत अध्ययन गरी उक्त तथ्याङ्क सार्वजनिक गरेको गरेको हो । जसमा विद्युतीकरण तथ्याङ अनुसार,…