काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जिबी नेपालले विदेशी मुद्रा संचिति बढाउने नयाँ उपाय ल्याएका छन । मंगलबार एक कार्यक्रममा बोल्दै उनले नेपालीले विदेशमा गर्ने खर्च बढेको भन्दै नेपालमै खर्च गर्न जोड गरेका हुन । नेपालीहरुले विदेशमा गएर गर्ने खर्च ९० अर्ब पुगेको बताउँदै उनले अब नेपालले पनि विदेशी मुद्रा संचित गर्नतिर ध्यान दिनुपर्ने…