काठमाडौं । नेपाल ईन्फ्रास्ट्रक्चर बैंकको संचालक समितिको अध्यक्ष अनुज अग्रवालले सपथ लिएका छन । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापित बैंकका संचालक समितिको अध्यक्ष अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरंजीबि नेपालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन । उक्त शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कार्यकारी निर्देशक…