Logo

केएल दुगड समुहको नयाँ उत्पादन ज्ञान भुजा नेपाली बजारमा

काठमाडौं । केएले दुगड समुहले ज्ञान ब्राण्डमा आफ्नो नयाँ उत्पादन ज्ञान भुजा बजारमा ल्याएको छ । केएल दुगड समूहअन्तर्गतको विकास फ्लोर मिल बाट उत्पादित ज्ञान भूजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जानकारी दिएको छ । ज्ञान भूजा ४ सय ग्रामको कन्जुमर प्याकमा उपलब्ध रहेको छ । वोभन ड्राइड, चम्किलो सेतो र…