काठमाडौं । पर्यटन बर्ष २०२० लाई सफल बनाउन नेपाल भ्रमण बर्षको सचिवालय र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी टर्किस एयरलाइन्सबीच सम्झौता भएको छ । उक्त सम्झौतामा सचिवालयका संयोजक सुरज वैद्य र एयरलाइन्सका कन्ट्री मेनेजर अब्दुल्लाह टन्सर केचेचीले शुक्रबार एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका छन । शुक्रबार आयोजित कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै टर्किस एयरलाइन्सले युरोपमा…