Logo

यस्ता छन् सन २०२० मा विश्व अर्थतन्त्रको अवस्थाबारे १० भविष्यबाणी

काठमाडौं । विश्वको आर्थिक वृद्धि सन २०१८ को तुलनामा घटेको छ । व्यापार युद्ध र चीनको कमजोर हुँदै गईरहेको अर्थतन्त्रका कारण सन २०१८ मा २ दशमलव ६ प्रतिशतले ओरालो लागेको विश्वको आर्थिक वृद्धिदर सन २०१९ मा आईपुग्दा ३ दशमलव २ प्रतिशतले ओरालो लागेको हो । यही अवस्थालाई मध्यनजर गर्दै विभिन्न केन्द्री्रय बैंकहरुले समेत आफ्नो मोनिटरी…