काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले एलजीको आर३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा विक्री थालेको छ । आर ३२ ग्याँसले एलजी इन्भटर एयर कन्डिसनको प्रणाली दक्षता बृद्धि गर्ने र जसले गर्दा कम उर्जा खपत हुने तथा एयर कन्डिसनलाई अधिक टिकाउ बनाउने बताइएको छ । ‘आर ३२ ग्याँस यस्तो किसिमको ग्याँस हो जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम…