काठमाडौं । सुनको भाउ बुधबार ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार ७२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार बुधबारको सुनको मूल्य भने पछिल्लो ३ महिना यताकै उच्च विन्दुमा पुगेको छ । त्यस्तै तेजाबी सुनको…