Logo

यसरी तोकियो मन्त्रिपरिषदबाट ऊखुको मूल्य, किसानलाई फाइदा कि घाटा ?

काठमाडौं । सरकारले उखुको खरिद मूल्य तोकेको छ । विभिन्न समयमा उखुको खरिद मूल्यकै विवादका कारण किसान आन्दोलन गर्दै आएका थिए । किसान र चिनी उद्योगीबीच ऊखुको मूल्य तय भएपनि भनेबमोजिम मूल्य नपाउने भएपछि मन्त्रिपरिषदको निर्णयले नै खरिद मूल्य तोकिदिएको हो । मन्त्रिपरिषदका पछिल्ला निर्णय सुनाउँदै संचार तथा सुचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले उखुको समर्थन मूल्य…