Logo

सनराइज बैंकको शाखा ताप्लेजुङको फुङलिङमा, शाखा संख्या १२९ पुग्यो

काठमाडौं । सनराइज बैंकले ताप्लेजुङको फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन । प्याकुरेलले शाखाको उद्घाटन गर्दै बैंकिङ प्रणालीमा सबैको पहुँच पुर्याउनुका साथै बैंकिङ प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए ।…