Logo

लक्ष्मी बैंक र सेलपेबीच सहकार्य, बैंकका ग्राहकले सेलपेमार्फत भुक्तानी गर्दा लोयल्टी पोईन्ट पाउने

काठमाडौं । लक्ष्मी बैंक र भुक्तानी सेवाप्रदायक सेलपेबीच सहकार्यको सम्झौता भएको छ । बुधबार बैंकले आफ्ना ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सहकार्य गरेको हो । सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवन प्रकाश लिम्बु र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । लक्ष्मी बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध…