Logo

सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालमा छुट

काठमाडौं । सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ, विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पतालका तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत सानिमा…