काठमाडौं । पछिल्लो समय काठमाडौंमा लामो समयसम्म बत्ती जान थालेपछि जनताहरुले अघोषित लोडसेडिङको संज्ञा दिन थालेका छन् । दिनहुँजसो घण्टौंसम्म बत्ती जान थालेपछि के अब अघोषित लोडसेडिङ नै भएको हो भन्दै प्रश्न उठ्न थालेको छ । दिउँसो तथा वेलुकाको समयमा झ्याप्प झ्याप्प बत्ती जान थालेपछि फेरि पनि इन्भर्टरको युग आउन लागेको त हैन भन्दै जनताहरु…