Logo

अमेरिकी एकाधिकारको अन्त्य गर्दै चीनले आफ्नै जीपीएस प्रणाली बनाउँदै, २०२० को मध्यमा सञ्चालनमा आउने

काठमाडौं । चीनले आगामी बर्षको पहिलो ६ महिनाभित्रै आफ्नो ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली सार्वजनिक गर्ने भएको छ । चीनले अमेरिकी वायुसेनाको जीपीएस प्रणालीको पहिलो प्रतिद्धन्दीका रुपमा उक्त जीपीएस प्रणाली सार्वजनिक गर्ने शुक्रबार बताएको हो । ‘बिग डिपर’ नाम राखिएको उक्त जीपीएस चीनको स्याटेलाईट नेटवर्क ‘बाईडु’ अन्तरगत संचालित हुनेछ । ‘निक्की एशियन रिभ्यु’को प्रतिवेदनअनुसार हालसम्म…