Logo

प्रभु बैंकको २ दिने वित्तीय साक्षरता कार्यक्रम भारतको मुम्बईमा, बैंकिङ प्रणाली उपयोग गर्न सुझाव

काठमाडौं । प्रभु बैंकले भारतको मुम्बई शहरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले युके एड–डीएफआईडी अन्तरगत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एडभाईजरी र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा २ दिने वित्तीय साक्षरता कार्यक्रम गरेको हो । विभिन्न पेशा र व्यवसायमा आबद्ध…