काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले नेपालको हवाई क्षेत्रमा पूर्वाधारलगायतमा प्राधिकरणले महत्वपूर्ण योगदान दिएको बताएका छन् । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को २१ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दैं मन्त्री भट्टराईले नेपालको भौगोलिक अवस्थामा पनि प्राधिकरणले ठूलो भूमिका खेलिरहेको भन्दै प्रशंशा गरे । ‘सामान्य संस्थाबाट सुरु भएको यो संस्था अहिले १ हजार…