Logo

सिभिल बैंकको नवौं बार्षिकोत्सव : १ महिने सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको छ । बैंकले गरेका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु यसप्रकार छन । १. बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिन देखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १ हजार ३ सय ५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण…