Logo

नौ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रियो, चैतमै आयो १ खर्ब २० अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना साउनदेखि चैतसम्म १० खर्ब ८२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो । यस्तै चालु आवको फागुनसम्म भने यस्तो रेमिट्यान्स ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्रै भित्रिएको थियो । यसरी चालु आवको चैतमा मात्रै नेपाल…