Logo

सरकारले बनाएको १७ करोडको थोक बजारमा जान मानेनन् तरकारी व्यापारी, आफ्नै खर्चमा नयाँ ठाउँ बनाउँदैं

काठमाडौं । मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारलाई विराटनगरस्थित तरकारी व्यापारीले सञ्चालनमा ल्याउन मानेका छैनन । धरान–विराटनगर सडकलाई प्रभावित पार्नेगरी रहेको तरकारी बजारलाई व्यवस्थित गर्न विराटनगर महानगरपालिकाले व्यापारीकै लागि सो थोक बजार निर्माण गरिएको थियो । कृषि थोक बजारमा पसल लैजान महानगरपालिकाले गरेको आग्रहलाई व्यापारीले अस्वीकार गरेको छन । बजारको महत्वपूर्ण ठाउँलाई ओगटेर बसेका…