काठमाडौं । नेपालमा साहसिक पर्यटनको प्रमुख आकर्षण रहेको प्याराग्लाइडिङमा नेपाली पाइलटले बिदेशी पाइलटलाई बिस्थापित गरेका छन् । केही वर्ष अघिसम्म विदेशी पाइलटको बाहुल्यता रहेको प्याराग्लाइडिङ उडानमा अहिले भने नेपाली पाइलटको राज चल्न थालेको छ । पछिल्लो समय प्याराग्लाइडिङ उडान गर्ने नेपाली पाईलटहरुको संख्या ३ सय ५० पुगेको छ । जसले पाँच दर्जनभन्दा बढी प्याराग्लाइडिङ कम्पनीका…