Logo

नबिल इन्भेष्टले सुरु गर्यो बिजनेश क्लिनिक, व्ययसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि उपयोगी

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिंङ्ग लिमिटेडले अँग्रेजी नयाँ वर्षको अवसर पारेर संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्ययसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि निकै उपयोगी हुने देखिएको छ । बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई…